आर्थिक सहयोग – शुसिला पुन

आर्थिक सहयोग – शुसिला पुन

Please share this news to the world !

बाग्लुङ्ग समाज यु के गृह जिल्लामा भैपरि आएका अनेकौ कठिनाइहरु भोग्दै आइरहनु भएका, अत्यान्तै गरिबिको चपेटामा परेका, धेरै बिमारीहरुको उपचार गर्ने क्रममा बाग्लुङ्ग जिल्ला निसि खोला गाउँपालिका देबिस्थान लेबाङ्ग वडा नं १ निबासी श्री दलजित पुनकी छोरी उमेर ३३ बर्षिय शुसिला पुनको दुवै मृगौला फेल भएर मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको र मृगौला प्रत्यारोपण गर्नको लागि घरको आर्थिक अवस्था अत्यान्तै कमजोर भएको कारणले बागलुङ्गे समाज यु केका सकृय सदस्य श्री टेक बाहादुर बुढा मगरज्युले समाजका अध्यक्ष श्रीमती छवि माया पुनज्युको कार्यसमिती लाई आर्थिक सहयोग गरीदिन हार्दिक अपिल गर्नु भएको थियो

             अभियानकर्ता श्री टेक बुढा मगरज्युको नृतित्वमा आर्थिक सहयोग संकलन सुरुवात गरि सम्पुर्ण बाग्लुङ्गे मनकारी सदस्यहरुबाट संकलित रकम पिडित समक्ष पुर्याईएको जानकारी अभियान्कर्ता टेक बुढा मगरज्युले अवगत गराउनु भएको थियो ।पीडित पक्षको तर्फबाट अभियानकर्ता टेक बुढा मगरज्युले समाजका अध्यक्ष श्रीमती छबिमया पुनज्युको कार्यसमिती साथै सम्पुर्ण सहयोगी मनहरुलाई धेरै धेरै आभार ब्याक्त गर्दै धन्याबाद दिनु भएको छ ।

 

Nanda Pun/ Web Editor BSUK

Comments are closed.