हार्दिक श्रदान्जली

हार्दिक श्रदान्जली

Please share this news to the world !
बाग्लुङ्ग समाज बेलायतमा एक पछी गर्दै अर्को दु:खद समचारले ज्यादै स्तब्ध बनाएको छ ।
बाग्लुङ्ग जिल्ला अन्तर्गत बा न पा बाग्लुङ्ग बजार निवासी हाल बेलायत प्लाम्स्टेड बस्दै आउनु भएको बर्ष ४२ को किशोर श्रेष्ठज्यु ( सुजन बैध ) को 25 नोभेम्बर 2020 को दिन असायमिक् निधन भएको थियो । र उहाँ को अन्तिम अन्त्यस्थी बिदाइ आइतबार 20 दिसेम्बर 2020 को दिन लन्डन हेन्दर्स कोर्मेटोरिएम होल्दन् हिल्व रोडमा दिउसो 4 पि एम देखि 4:30 पि एममा सम्पन्न भएको थियो ।
बाग्लुङ्ग समाज बेलायतका अध्यक्ष श्रीमती छबिमाया पुनज्यु, सम्पुर्ण कार्य समितिहरुज्युहरु लगाएत सम्पुर्ण बाग्लुङ्गे बेलायत बासिको तर्फ देखि समाजका सल्लाहकार श्री दोलेन्द्र खद्काज्युले फुलको माला wreath चढाई अन्तिम श्रदान्जली  अर्पण गर्नु भएको थियो । साथै उहाँको सम्पुर्ण परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै गहिरो समबेदना प्रकट गर्नु भएको थियो ।

हार्दिक सर्दान्जली ।
बाग्लुङ्गे समाज बेलायत ।
Nanda Pun/ Web Editor BSUK

Comments are closed.