बाग्लुङ्गे समाज बेलायतको चौँथो अधिबेशन सम्पन्न

बाग्लुङ्गे समाज बेलायतको चौँथो अधिबेशन सम्पन्न

बाग्लुङ्गे समाज बेलायतको चौँथो अधिबेशन सम्पन्न

बाग्लुंगे समाज बेलायत (BSUK) को चौथो अधिभेशन आज फार्नबोरो कम्युनिटी सेन्टर, फार्नबोरो मा समाजका अध्यक्ष्य दिपक कुमार काउचा को सभापतित्वमा अति सौहार्द पूर्ण वातावरणमा सम्पन्न भएको थियो / कार्यक्रमको पहिलो सत्रमा कार्यसमितिका पदाधिकारी हरुले तथा समाजले गत ३ वर्षमा गरेका गतिबिधि, चुनौती र सुझाबहरु का प्रगति बिवरण समाजका सदस्यहरु बीच प्रस्तुत साथै केहि महत्वपुर्ण एजेन्डा हरुमा छलफल भएको थियो भने / कार्यक्रम समाजका महासचिब खड्क थापाले संचलन गर्नुभएको थियो /

कार्यक्रमको दोश्रो सत्र शुरुहुनु अगाडी भेटघाट रेस्टुरेन्ट द्वारा उपलब्ध अति स्वादिस्ट खाना पछि बासयूके निर्वाचन समिति द्वारा १७ सदस्यीय चौथो कार्य समिति २०१९-२१ को निर्वाचन प्रकृया अनुसार सम्पन्न गरीएको थियो/ नवनिर्वचित कार्यसमितिको नामावली यस प्रकार छ/

१. अध्यक्ष्य – श्रीमति छबिमाया पुन
२. उपाधक्ष्य – श्री धन बुढाथोकी
३. उपाधक्ष्य – श्री खडक थापा
४. उपाधक्ष्य – श्री भोजराज कंडेल
५. महासचिब – श्री मित्र थापा
६. सचिब – श्री शेर बहादुर पुन
७. कोषाधक्ष्य – श्री हरि घर्ति
८. सह-कोशधक्ष्य – श्री हिरा पुन
९. संस्कृतिक सचिब- श्री अशोक बुढाथोकी
१०. सह-संस्कृतिक सचिब – TBN
११ . मेडिया सचिब – श्री जंग पुन
१२. सह मेडिया सचिव – श्री याम श्रेष्ठ
१३. वेब मास्टर – श्री नन्द पुन
१४ . महिला संयोजक – क्रिस्टिना छन्त्याल
१५. सह महिला संयोजक – श्रीमती प्रेरणा खड्का
१६. नौमती बाजा संयोजक – श्री भिम थापा
१७. सह – नौमती बाजा संयोजक – तिर्थ शाही ।

WebmasterBSUK