फापरखेत, तंग्राममा पहिरो पिडितहरुलाई आर्थिक राहत संकलन तथा हस्त्रान्त्रण गर्न सहयोग पुर्याउने सम्पूर्ण ब्यक्तित्वहरुमा हार्दिक धन्यबाद ज्ञापन पत्र

फापरखेत, तंग्राममा पहिरो पिडितहरुलाई आर्थिक राहत संकलन तथा हस्त्रान्त्रण गर्न सहयोग पुर्याउने सम्पूर्ण ब्यक्तित्वहरुमा हार्दिक धन्यबाद ज्ञापन पत्र

Please share this news to the world !

छाबिमयाँ पुन
अधक्ष्य, बा स यु के

थोरै अनि दिलै भए पनि केही राहत संकलन गरी बाग्लुङ समाज यु केले पठाएको केही सहयोग राहत पीडित परिवारलाई हस्त्रान्त्रन गर्नुको साथै सहायोग दाताहरुको नाम, ठेगाना र रकम बाचन गरिएको भिडियो पठाईदिनु भएकोमा फपर्खेत विपत ब्यबस्थापन समितिका सचिब कृष्ण पुनज्यु , अधक्ष्य श्याम पुनज्यु र भक्त पुनज्यु लगाएत हजुरहरु सबै सबैलाई मेरो आन्तरिक हृदय देखी साथै हामी बाग्लुङ समाज यु केको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु |
 
फापरखेत बिपत ब्यबस्थापन समितिको नामवली यसप्रकार छ।
अध्यक्ष: श्याम बहादुर पुन
सचिब: कृष्ण बहादुर पुन
कोषाध्यक्ष: रेम बहादुर पुन
सदस्य: डिल बहादुर पुन
सदस्य: मिलन पुन
सदस्य: याम बहादुर पुन
सदस्य: प्रेम श्रीस(बिहुँ)
सदस्य: प्रेम पुन(बिहुँ)
सदस्य: प्रेमलाल पुन (बागलुङ)
सदस्य: बम पुन (पोखरा)
सदस्य: तेजिन्द्र पुन(पोखरा)
सदस्य: खिमानन्द कडेल(काठमाडौ)
सदस्य: तुल बहादुर पुन(काठमाडौ)
सदस्य: प्रेम पुन(काठमाडौ)
सदस्य: तारा काउचा(हाल:इजरायल)
सदस्य: नारायण पुन(हाल:इजरायल)
सदस्य: अनिल पुन(हाल:पोर्चुगल)
सदस्य: दुर्ग पुन(हाल:पोर्चुगल)
सदस्य: राजु थापा तंग्राम (हाल:बेल्जियम)
सदस्य: दुर्गा तियर पुन(हाल कोरिया)
सदस्य: शेर बहादुर पुन (हाल जापान)
सदस्य: कमल पुन(हाल जापान)
सदस्य: याम श्रीस (हाल अमेरिका)
सदस्य: शुरेस पुन (हाल अमेरिका)
 
भवदिय
छबिमायाँ पुन
अध्यक्ष बाग्लुङ समाज युके
Nanda Pun/ Web Editor BSUK